Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षामन्त्री र बेलायतका राजदूतबीच भेटवार्ता

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, १२ : ०८ मा प्रकाशित

शिक्षामन्त्री र बेलायतका राजदूतबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । शिक्षामन्त्री पोखरेलको कार्यकक्षमा भएको उक्त भेटवार्तामा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको छ। 

शिक्षामन्त्री पोखरेलले शैक्षिक संस्थाका लागि बेलायतबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै सातवटै प्रदेशमा सञ्चालन हुन लागेको अटिजम स्कूललाई सघाउन समेत अनुरोध गरेका छन्। विद्यालयका लागि स्रोत र जनशक्ति विकासमा सहयोग गर्न अनुरोध गरेका हुन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको