Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस् - क्रान्तिशिखा धिताल

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, १३ : ३६ मा प्रकाशित

पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस् - क्रान्तिशिखा धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले बौद्धिक आलोचना गर्नुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै मिडिया सूचना दिने माध्यम मात्रै नभएर समाजको चेतना निर्माण गर्ने शक्ति पनि भएकाले यो शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउन अपरिहार्य रहेको उनको भनाइ छ ।

पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति आफ्नो सधैं सम्मान र आत्मीयता रहँदै आएको उल्लेख गर्दै उनले केही प्रवृत्तिहरूप्रति स्पष्ट रूपमा बोल्न आवश्यक ठानेर यो विषय उठाएको बताएकी छन् । उनले केही युट्युब च्यानलहरू आफैं मुख्यधारका मिडियासँग प्रतिस्पर्धामा उभिएको र आवश्यक परे त्यहाँबाट पनि सिक्न सकिने  बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको