Like us!
Follow us!
Connect us!
Watch us!

भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १७ : ४७ मा प्रकाशित

भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाएको छ । आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको हो ।

शाह प्रधानमन्त्री बालेन शाहको कोटाबाट महामन्त्री बनेका हुन् । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको