पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले वालेन्द्र शाह नेतृत्वको सरकारलाई कानूनी शासनका लागि सचेत गराएका छन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका अर्यालले फेसबुकमार्फत् ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच तात्त्विक फरक रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘सुशासनको जग बसाल्न “रूल अफ ल” को जगेर्ना गरौँ । दिशाबोध होस्, तत्वबोध पनि होस् । अर्याल कुनै समय बालेनका विश्वास पात्रसँगै कानूनी सल्लाहकारसमेत हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस