Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १६ : ०१ मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

नेपाली कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेले पाएका छन् । पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचित भएको प्रमाणपत्र दिएका हुन् । 

उनलाई आज बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो । अन्य दलहरूले यसअघि नै दलको नेता चयन गरेपनि कांग्रेसले भने लामो समयसम्म दलको नेता बनाउन सकेको थिएन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको