नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा बसेको हो ।
आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस