Like us!
Follow us!
Connect us!
Watch us!

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १६ : ५२ मा प्रकाशित

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

बागमती प्रदेश सरकारल भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो ।

प्रदेशको राजपत्रको खण्ड–९ सख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२/१२/२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको