सरकारले विदेशी लगानीकर्तालाई भिसा प्रदान गर्ने भएको छ । सरकारले लगानीलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न सरकारले लगानीकर्तालाई लगानी भिसा प्रदान गर्ने भएको हो ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम यसबारे उल्लेख गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। सरकारको लगानी भिसा दिने नीतिले विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस