Like us!
Follow us!
Connect us!
Watch us!

महिला उद्यमशीलता रणनीति, बौद्धिक अपांगता भएकालाई विशेष सहयोग

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १७ : १९ मा प्रकाशित

महिला उद्यमशीलता रणनीति, बौद्धिक अपांगता भएकालाई विशेष सहयोग

सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा सघाउने भएको छ । सरकारले महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै, सरकारले बौद्धिक अपांगता भएका बालबालिकालाई आवश्यक साधन र सहयोग गर्ने बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको