Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा गिरावट

आइतबार, १८ चैत्र २०७४, १६ : ५४ मा प्रकाशित

नेप्से र कारोबार दुवैमा गिरावट

अर्थ संसार, काठमाडौं–साताको पहिलो दिन (आज) आइतबार कारोबार भएको सवै समूह ओरालो लाग्दा बजार ११९६.१५ विन्दुमा पुगेको छ ।

१२२० विन्दुबाट सुरु भएको नेप्से विस्तार २४ अंकले घटि ११९६.१५ विन्दुमा रोकिएको हो । २४.०५ अंकले घटेको बजारमा १५७ वटा कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता सेयर ३१ करोड २३ लाख ९४ हजार ३ सय ७९ रुपैयामा विक्री भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.१९ अंकले घटेको छ । दोहोरो अंकले घटेको बजारमा बैकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६.१, जलविद्युत ३७.१४, फाइनान्स ७.७१, विमा १४८.७७, उत्पादन १५, अन्य ५.६७ र माइक्रोफाइनान्स २६.२४ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5ac0c140082cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको