अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले महिला सहयात्रा माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । नेप्सेले आधार मूल्य प्रतिकित्ता ४१७ लाई मानेर समायोजन मूल्य ७३५ रुपैयाँ तोकेको हो । कम्पनीको बुक क्लोजपछि अब यही मूल्यबाट सेयर कारोबार हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस