Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तले चार करोड ४० लाखको आइपिओ जारी गर्दै

बुधबार, २१ चैत्र २०७४, ०८ : ४८ मा प्रकाशित

नेपाल सेवा लघुवित्तले चार करोड ४० लाखको आइपिओ जारी गर्दै

अर्थ संसार, काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

धितोपत्र बोर्डले गत मंगलबार नेपाल सेवा लघुवित्तलाई आइपिओ निस्काशनको अनुमति दिएको हो ।

बोर्डले दिएको अनुमतिअनुसार सो लघुवित्तले रु ४ करोड ४० लाख बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

सो लघुवित्तको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहेको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको ललघुवित्तले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको