Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकले १ बराबर २ हकप्रद दिने, बोक क्लोज कहिले ?

बुधबार, २९ मंसिर २०७३, १६ : ०९ मा प्रकाशित

हाम्रो विकास बैंकले १ बराबर २ हकप्रद दिने, बोक क्लोज कहिले ?

अर्थ संसार
काठमाडौं–हाम्रो विकास बैंकले सेयरधनीलाई २ सय प्रतिशत हकप्रद दिने भएको छ । 
बैंकले यसअघि २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

बैंकले बोनसपछि हकप्रद दिने निर्णय गरेको हो । बैंकले यसका लागि आगामी पुस ८ गतेदेखि २९ गतेसम्म सेयरधनी पुस्तिका बन्द राख्ने भएको छ । बैंकले आगामी पुस २९ गते साधारणसभा गर्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको