Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

आइतबार, २५ चैत्र २०७४, ११ : २५ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज नेपाल इन्स्योरेन्स कम्पनी सेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीको शत प्रतिशत हकप्रद पछिको मूल्य ५ सय ३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ६ सय ९४ रुपैयाँ २५ पैसा लिइएको थियो ।

5ac9ac8047b4e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको