अर्थ संसार, काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेको बोनस सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य नेपाल एक्स्चेन्ज (नेप्से)मा सूचिकृत भएको हो ।
कम्पनीको बोनस पछिको मूल्य १ हजार ३ सय १४ रुपैयाँ तोएिको छ । जसको लागि आधारभूत मूल्य १ हजार ३ सय ५२.८२ पैसा लिएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस