अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन (आज) सोमबार १२ बजेसम्म २१.२२ अंकले उकालो लागेको छ ।
कारोबार भएको सवै समूहमा हरियाली छाएको छ । अहिलेसम्म १३६ वटा कम्पनीको ४ लाख २५ हजार ०६७ कित्ता सेयर खरिदविक्री २० करोड ९५ लाख ६८ हजार ६९५ रुपैयाँमा भएको छ ।
विस्तृत विवरण
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस