अर्थ संसार, काठमाडौं– सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः४ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
कम्पनीको २०७४ भदौ ५ गते सम्पन भएको नवौं वार्षिक साधारण सभाबाट उक्त अनुपातमा हकप्रद निश्कासन गर्ने निर्णय भएको थियो ।
चैत्र २६ गते बसेको संचालन समितिको १० औँं बैठकले हकप्रद निष्काशन प्रयोजनको लागि बैंशाख ५ गते सेयरधनी दाखिला खारेज बन्द गरिने निर्णय गरेको छ । बैशाख ४ गतेसम्मका सेयरधनीले हकप्रद सेयरको लागि आवेदन दिन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस