Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको ३१ प्रतिशत लाभांश पारित

विहीबार, ३० मंसिर २०७३, १३ : ३० मा प्रकाशित

नेशनल लाइफको ३१ प्रतिशत लाभांश पारित

अर्थ संसार

काठमाडौं–नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १.५८ प्रतिशत गरी ३१.५८ प्रतिशत लाभांश पारित गरेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी १ अरब ३२ करोड पुगेको छ । 

साधारणसभाले वोनसपश्चात हुन आउने चुक्ता पूंजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूंजी २ अरब ६४ करोड पुग्नेछ । 

साधारणसभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आव २०७१ ०७२ मा कम्पनीले राम्रो प्रगति गरेको बताइन् । उनले त्यस अबधिमा ३  १७ करोड बीमाशुल्क संकलन भएको, ८२ करोड खूद दावी भुक्तानी गरेको र २६ करोड खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराइन् । कम्पनीको बीमा कोष २०७२ असार मसान्त सम्ममा ११ अरब ९१ करोड पुगेको उनले जानकारी दिइन् । 

यो पनि पढ्नुहोस्

चिलिमेको निराशाजनक लाभांश, १० प्रतिशत बोनस, १० प्रतिशत नगद

कञ्चनको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

नबिल बैंकका कर्मचारीले गरे रक्तदान

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङ भएका छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको