अर्थ संसार, काठमाडौं– सम्पत्ती शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोक्न धितोपत्र बोर्डले कडा कदम चालेको छ ।
जसका लागि बोर्डले ’सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका’ मा संशोधन गरेको छ ।
सम्पत्ती शुद्धिकरण सम्बन्धी कानूनमा संसोधन भएपछि बोर्डले नयाँ व्यवस्था गरेको हो ।
यस निर्दिेशिकाले मुख्यत : नियमन निकायलाई थप जिम्मेवारी र अधिकार प्रदान गरेको छ । निर्देशिका २०७५ बैंशाख १ बाट लागू हुने बोर्ड प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस