Like us!
Follow us!
Connect us!
Watch us!

समिट माइक्रोफाइनान्सको ४५ बोनस र सत प्रतिशत हकप्रद बुक कहिलेसम्म ?

विहीबार, ३० मंसिर २०७३, १४ : ३३ मा प्रकाशित

समिट माइक्रोफाइनान्सको ४५  बोनस र सत प्रतिशत हकप्रद बुक कहिलेसम्म ?

अर्थ संसार
काठमाडौं–समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ ।

बैंकले आगामी पुस २५ गते हुने साधारणसभाका लागि पुस ९ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले उक्त साधारणसभामा ४५ प्रतिशत बोनस सेयर र १ बराबर १ का दरले हकप्रद विक्री गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै छ ।

यो पनि पढ्नुहोस्

नेशनल लाइफको ३१ प्रतिशत लाभांश पारित

आरएसडिसीको कारोबार विहीबारदेखि

चिलिमेको निराशाजनक लाभांश, १० प्रतिशत बोनस, १० प्रतिशत नगद

कञ्चनको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

नबिल बैंकका कर्मचारीले गरे रक्तदान

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङ भएका छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको