Like us!
Follow us!
Connect us!
Watch us!

मेगा र सेन्चुरीको हकप्रद सूचिकृत, नेप्सेमा थपियो १ लाख ६२ हजार कित्ता सेयर

विहीबार, ३० मंसिर २०७३, १५ : ५१ मा प्रकाशित

मेगा र सेन्चुरीको हकप्रद सूचिकृत, नेप्सेमा थपियो १ लाख ६२ हजार कित्ता सेयर

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबारका लागि मेगा र सेन्चुरी कमर्सियल बैंकका गरी १ लाख ६२ हजार कित्ता हकप्रद सेयर थपिएका छन् ।

नेप्सेमा बिहीबार मेगा बैंकको ७७ लाख १४ हजार ५ सय ५६ कित्ता र सेन्चुरी कमर्सियल बैंकका ८४ लाख ८२ हजार २ कित्ता सेयर सूचिकृत भएका छन् । पूँजी बढाउन मेगा बैंकले २५ प्रतिशत तथा सेञ्चुरीले ३० प्रतिशत हकप्रद बिक्री गरेका थिए ।

यो पनि पढ्नुहोस्

यस्ता छन् स्तनपानले आमा र बच्चालाई हुने फाइदा

समिट माइक्रोफाइनान्सको ४५ बोनस र सत प्रतिशत हकप्रद बुक कहिलेसम्म ?​

नेशनल लाइफको ३१ प्रतिशत लाभांश पारित

आरएसडिसीको कारोबार विहीबारदेखि

चिलिमेको निराशाजनक लाभांश, १० प्रतिशत बोनस, १० प्रतिशत नगद

कञ्चनको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

नबिल बैंकका कर्मचारीले गरे रक्तदान

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङ भएका छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको