कमाउने कम्पनीहरु
अर्थ संसार, काठमाडौं– नेप्से ३३.६१ अंकले बढ्दा सेयर बजारमा ९५ करोड ४० लाख ६ हजार ५०४ रुपैयाँको कारोबार भएको छ ।
कूल १६६ वटा कम्पनीको १८ लाख ९५ हजार ५०६ कित्ता सेयर खरिदविक्री भएको छ । आज महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था १०, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी १०, राष्ट्रिय बिमा कम्पनी प्रमोटर सेयर ९.९९, ग्लोवल आइएमी लघुवित्त वित्तिय संस्था लिमिटेड ९.९७, नयाँ नेपाल लघुवित्त बिकास बैंक लिमिटेड ९.९७, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ९.९५, डिप्रोक्स लद्युवित्त विकास बैंक ९.९३, अरएसडिसि लघुवित्त वित्तिय संस्था लिमिटेड ९.९३, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड ९.९३, युनाइटेड इन्स्योरे कम्पनी लिमिटेड ९.९१, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९.८८ प्रतिशतले बढेका छन् ।
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस