Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद खुल्यो, कहाँबाट आवेदन दिने ?

बुधबार, ०५ बैशाख २०७५, १० : २३ मा प्रकाशित

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद खुल्यो, कहाँबाट आवेदन दिने ?

अर्थ संसार, काठमाडौं–  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद निस्काशन तथा विक्रि आजदेखि खुलेको छ ।

कम्पनीको ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद सेयर  आजदेशि बिक्रि खुला भएको हो ।  आजदेखि जेठ ८ सम्म हकप्रद खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीको गत चैत्र २२ गतेसम्म कायम सेयरधनिहरुका लागि १ बराबर १ को अनुपातमा हकप्रद खुला गरिएको कम्पनीले जनाएको छ ।

5ad6cc280b5b6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको