Like us!
Follow us!
Connect us!
Watch us!

सुर्या लाइफ इन्स्योरेन्सको समायोजन मूल्य कति ?

बुधबार, ०५ बैशाख २०७५, १२ : ०७ मा प्रकाशित

सुर्या लाइफ इन्स्योरेन्सको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर मूल्य समायोजन भएको छ । 

कम्पनीको  ४० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजन मूल्य ७०७ रुपैयाँ तोकिएको छ । औषत आधार मुल्य भने ८७४.०७ रुपैयाँ रहेको छ ।

5ad6e5cb4f904.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको