अर्थ संसार, काठमाडौं– कालिका पावर कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्नको लागि सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले सर्वसाधारणको लागि १२ लाख कित्ता आईपीओ जारी गर्न बुधवार सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ । यसअघि कम्पनीले उद्योग प्रभावित गोरखा जिल्लाका स्थानिय बासिन्दाको लागि सेयर निष्कासन गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस