Like us!
Follow us!
Connect us!
Watch us!

निजामती कर्मचारी संगठनको अध्यक्षमा देवकोटा विजयी, ओली समूहको बर्चस्व, कसले कति मत ल्याए ? (सूचिसहित)

शुक्रबार, ०१ पुस २०७३, १४ : ५४ मा प्रकाशित

निजामती कर्मचारी संगठनको अध्यक्षमा देवकोटा विजयी, ओली समूहको बर्चस्व, कसले कति मत ल्याए ? (सूचिसहित)

अर्थ संसार

काठमाडौं– नेपाल निजामती कर्मचारी संगठनको दशौ महाधिवेशले केदारप्रसाद देवकोटालाई चुनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी मोहन घिमिरेलाई २४ मतले पराजित गरेका छन् । 

निर्वाचित अध्यक्ष देवकोटाले ३ सय ७१ मत ल्याएका थिए । उनका प्रतिद्वन्दी घिमिरेले ३ सय ४७ मत ल्याए । यसैगरी, महासचिवमा घिमिरे प्यानलका रेवन्त गौतम विजयी भए । उनले ४ सय ६ मत ल्याए।  उनका प्रतिस्पर्धी गंगा सुनुवारले ३ सय ५ मत ल्याए । 

यस्तै बरिष्ठ उपाध्यक्षमा देवकोटा पक्षकै लेखनाथ कोइराला विजयी भए । उनले ४ सय १७ मत ल्याएका थिए । कोइरालाका प्रतिस्पर्धी र्इश्वरी ढकालले २ सय ९७ मत ल्याएका थिए ।

5853af3acebe3.jpg 5853af3eb8a6a.jpg 5853af42d310d.jpg 5853af463fbf9.jpg 5853af49e0881.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको