अर्थ संसार, काठमाडौं– एशियन लाइफ इन्स्योरेस कम्पनीले प्रस्ताव गरेको लाभांशमा विमा समितिले कैची लगाएको छ ।
एशियन लाइफले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट गरेको प्रस्तावित १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.६३ ले नगद लाभांश स्वीकृती दिएन ।
उक्त लाभांश बोनस सेयर विमा समितिले स्वीकृत नदिएपछि एशिय लाइफले पुन:आधा घटाई ६ प्रतिशत बानेस सेयर तथा सो को कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
पुन: उक्त प्रस्तावित लाभांश पनि विमा समितिबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस