Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा नयाँ ५ सयको नोट

शुक्रबार, १४ बैशाख २०७५, ०९ : ०८ मा प्रकाशित

बजारमा नयाँ ५ सयको नोट

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट बैंकले ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । २०७५ बैशाख १२ गतेदेखि बजारमा नयाँ नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

५ सय दरको साविककै आकार र तथा रंगमा तर साविकको दुई वटा बाघहरुको चित्रको सट्टामा एउटा मत्र पाटेबाघको चित्र रहेको, साङ्केत नं. ङ /४६ ०००००१ देखि छ/ ४० ९९९९९९सम्म रहेने छ ।

“नेपाल सरकारको जमानत प्राप्त यसको रुपपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाच सय तुरुन्त पाइन छ । ” भन्ने प्रतिज्ञामुलक वाक्यांशसहित यो नोट चलनचल्तीमा लाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो हुनेछ नयाँ नोटको प्रकार

5ae29a2699e70.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको