अर्थ संसार, काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आफ्ना सेयरधनीलाई २६.५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैशाख २१ गते सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
फाइनान्सले १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको नेप्सेले जनाएको छ। फाइनान्सले ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस