अर्थ संसार, काठमाडौं– सातको पहिलो दिन (आज) आइतबार पुँजी बजार दोहोरो अंकले घटेको छ ।
नेप्से १२.५१ अंकले घट्दा ३६ करोड १६ लाख ९६ हजार ७६३ रुपैयाँको कारोबार भएको छ । कारोबार भएको ८ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १३६६.१६ विन्दुबाट १३५३.५५ विन्दुमा पुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.९४ अंकले घटेको छ ।
आज बैकिङ ११.५५, होटल ३१.०७, विकास बैंक १३.४३, जलविद्युत १९.८१, विमा ६८.३२, उत्पादन ८.६६, अन्य ६.६१ र माइक्रोफाइनान्स ७.५४ अंकले घटेको छ ।
यता फाइनान्स समूह भने ०.०६ अंकले बढेको छ । दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस