अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन बिहीबार (आज) पुँजी बजारमा सामान्य सुधार आएको छ । नेप्से १.६४ अंकले बढेर १३३९.६५ अंकमा पुगेको छ ।
कुल १५४ कम्पनीको कारोबार भएको बजारमा २८ करोड ५४ लाख ५५ हजार १४१ रुपैयाँको कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचिक समेत ०.२३ अंकले बढेको छ ।
बढेको बजारमा बैकिङ २.२, होलट २.९, विकास बैंक ४.७९ र इन्स्योरेन्स २८.७२ अंकले बढेको छ । यता, व्यापार ४.९८, फाइनान्स ०.२९, उत्पादन १५.९६, अन्य २.४७ र माइक्रोफाइनान्स ४.०२ अंकले घटेको छ ।
आज कर्णाली विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतकादरले कमाउँदा मिसन डेभलपमेन्ट र राधी हाइड्रोका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् । कमाउने र गुमाउने कम्प्नीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस