Like us!
Follow us!
Connect us!
Watch us!

एशियन र वोमीको सेयर मूल्य समायोजन

आइतबार, ०६ जेठ २०७५, १२ : ५० मा प्रकाशित

एशियन र वोमीको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार एशियन लाईफ इन्स्योरेन्स लिमिटेड र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेको सेयर मूल्य समायोजन भएको हो ।

कुन कम्पनीको कति ?

 एशियन लाईपफ इन्स्योरेन्स

यस इन्स्योरेन्स कम्पनीको ४ प्रतिशत बोनस सेयरपछि मूल्यस समायोजन भएको हो । नेप्सेको अनुसार  समायोजन मूल्य ८२०.१९ रुपैयाँ तोकिएको छ भने औषध आधारभूत मूल्य ८५६.१० रुपैयाँ रहेको छ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था

यस कम्पनीको ३० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । १४३०.७७ रुपैयाँ समायोजन मूल्य तोकिएको छ भने औषध आधारभूत मूल्य १३६८.८८ रुपैयाँ दिएको छ ।

यो पनि पढ्नुहोस्

नेप्सेमा ८ कम्पनीको २ करोड ८० लाखबढीको सेयर सूचिकृत 

सहारा विकास बैंकको १८ लाख हकप्रद सेयर आइतवारदेखि

मिर्मिरे माइक्रोफाइनान्सले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, बूक क्लोज कहिले ?

नेशनल लाइफले पायो ६० प्रतिशत हकप्रद सेयर बेच्ने अनुमति 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको