अर्थ संसार, काठमाडौं - पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीले रु ११ करोड बराबरको ११ लाख कित्ता आईपीओ बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरिसकेको छ ।
निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडकाअनुसार केही भित्रै आइपिओ बिक्रीको निर्णय आउने छ ।
आइपीओको रिजल्ट हामी हाल्ने छौँ । यका लागि तपाईले यहाँ क्लिक गरी लाईक गर्नु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस