Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ प्रधानमन्त्रीलगायत मन्त्रीको सम्पत्ति विवरण

बुधबार, ०९ जेठ २०७५, १४ : ५९ मा प्रकाशित

यस्तो छ प्रधानमन्त्रीलगायत मन्त्रीको सम्पत्ति विवरण

अर्थ संसार, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलगायत वर्तमान सरकारका मनत्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक भएको छ ।

सरकार गठन भएको तीन महिना पछि सरकारले आज प्रधानमनत्रीलगायत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको छ ।

मन्त्रीहरुको सम्पत्ति विवरणको सूची हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस 

सवैको सम्पत्ति विवरण  हेर्नको लागि यहाँ क्लिक गर्नुहोस 

सेयर, अर्थ, मनरोन्जन, राजनीति, जागिर आदि ताजा समाचारको लागि यहाँ क्लिक गरी लाइक गर्नुहोला । धन्यवाद 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको