Like us!
Follow us!
Connect us!
Watch us!

संसद्मा आर्थिक सर्वेक्षण पेश हुँदै, यस्तो छ अर्थमन्त्रीको तयारी

आइतबार, १३ जेठ २०७५, १२ : ०० मा प्रकाशित

संसद्मा आर्थिक सर्वेक्षण पेश हुँदै, यस्तो छ अर्थमन्त्रीको तयारी

अर्थ संसार, काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन् ।

संघीइ संसद सचिवालयले आजको बैठकका लागि तय गरेको कार्यसूचीको तेस्रो सूचीमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।

चालु आर्थिक वर्षमा भएका आर्थिक प्रगति तथा आर्थिक अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउने प्रचलन छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउने केही दिन पहिले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने नियमित प्रक्रिया रहँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको