Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लद्युवित्तले ५ः३ को अनुपातमा हकप्रद निश्कासन गर्ने, बुक क्लोज २२ गते

आइतबार, १३ जेठ २०७५, १२ : ४७ मा प्रकाशित

आरएसडिसी लद्युवित्तले ५ः३ को अनुपातमा हकप्रद निश्कासन गर्ने, बुक क्लोज २२ गते

अर्थ संसार, काठमाडौं– आरएसडिसी लद्युवित्त वित्तीय संस्थाले ५ः३ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

यसका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने भएको छ । नेप्सेका अनुसार यस कम्पनीको हकप्रद सेयर जेठ २१ गतेसम्मका कायम सेयरधनीलाई नीजले धारण गरेको सेयरमा ५ः३ कित्ता हकप्रद सेयर दिने निर्णय गरेको हो ।

जेठ १२ गते बसेको संचालक समितिको बैठकले, वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभाबाट पारित भै गत बैंशाख  २५ नियमन निकाय धितोपत्र बोर्डबाट उक्त अनुपातमा हकप्रद सेयर निश्कासनको स्वीकृत दिएको थियो ।

5b0a595a4610d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको