Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको २४ लाख ७४ हजार कित्ता सेयर सूचिकृत

आइतबार, १३ जेठ २०७५, १६ : ०७ मा प्रकाशित

दुई कम्पनीको २४ लाख ७४ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज नागरिक लगानी कोष र प्रर्णिमा विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार यि दुई कम्पनीको २४ लाख ७४ हजार ०८२.७२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

कुन कम्पनीको कति ?

नागरिक लगानी कोष

नागरिक लगानी कोषको १६ लाख २८ हजार ५८२.७२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

पूर्णिमा विकास बैंक
पूर्णिमा विकास बैंक ८ लाख ४५ हजार ५०० कित्ता बोस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको