Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश विकास बैंकले तोक्यो बुक क्लोज मिति

आइतबार, १० पुस २०७३, १४ : २७ मा प्रकाशित

कैलाश विकास बैंकले तोक्यो बुक क्लोज मिति

अर्थसंसार
काठमाडौं–कैलाश बिकास बैंकले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको घोषणा गरेको छ । बैंकले आगामी पुस २९ गते साधारणसभा गर्दै छ । उक्त सभामा बैंकले ५ बराबर १ का दरले हकप्रद सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ । बैंकले पुस ८ गते नेप्सेलाई दिएको जानकारी अनुसार आगामी पुस १४ गतेदेखि २९ गतेसम्म दर्ता पुस्तिका बन्द हुने छ । 

यो पनि पढ्नुहोस्

अर्घाखाँची सिमेन्टद्वारा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भेटघाट

कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख

एसविआइ बैंकको सेयर किन्ने हो ? बजार मूल्यभन्दा झण्डै ४ सय रुपैयाँ सस्तोमा विक्रीमा

साधारण सेयर भर्दा खातामै रकम रोकिने प्रणाली सुरु गर्न ११ बैंकलाई अनुमति

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

सिन्धुली महोत्सवमा हेलिकप्टरबाट विभिन्न स्थल घुम्ने ब्यवस्था

काम गरेर खान केको लाज ?

सुटबुट मेलामा दर्शकको भिड

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको