Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेसम्म ३७ विकास बैंकको लाभांश घोषणा, कसको कति ?

आइतबार, १० पुस २०७३, १५ : ०२ मा प्रकाशित

अहिलेसम्म ३७ विकास बैंकको लाभांश घोषणा, कसको कति ?

अर्थ संसार
काठमाडौं–आर्थिक बर्षको आधा अवधि सकिन लाग्दा ३७ वटा विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । चालु आर्थिक बर्षको अन्त्यसम्म नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनु पर्ने भएकाले सबै जसो विकास बैंकले पूँजी बृद्धि गर्न बोनस सेयर घोषणा गरेका छन् । केहीले बोनस सेयरसँगै हकप्रद वितरण गर्ने पनि घोषणा गरेका छन् ।

बैंकहरुले सार्बजनिक गरेको लाभांश अनुसार सबैभन्दा बढी बोसन सेयर मुक्तिनाथ विकास बैंकको छ । यस बैंकले ३४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यसपछि अधिक लाभांश घोषणा गर्ने मितेरी विकास बैंक छ । यसको लाभांश ३२।५८ प्रतिशत छ ।

विकास बैंकमध्ये सबैभन्दा थोरै लाभांश भने कन्ट्री डेभलपमेन्ट बैंकको छ । यसले ७।६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कसको कति लाभांश टेवलमा दिइएको छ ।  

यो पनि पढ्नुहोस्

कैलाश विकास बैंकले तोक्यो बुक क्लोज मिति

अर्घाखाँची सिमेन्टद्वारा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भेटघाट

कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख

एसविआइ बैंकको सेयर किन्ने हो ? बजार मूल्यभन्दा झण्डै ४ सय रुपैयाँ सस्तोमा विक्रीमा

साधारण सेयर भर्दा खातामै रकम रोकिने प्रणाली सुरु गर्न ११ बैंकलाई अनुमति

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

सिन्धुली महोत्सवमा हेलिकप्टरबाट विभिन्न स्थल घुम्ने ब्यवस्था

काम गरेर खान केको लाज ?

सुटबुट मेलामा दर्शकको भिड

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

585f987312bed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको