Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरीलाई इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक प्राप्त गर्न राष्ट्र बैंकले दियो सहमति

बुधबार, १३ पुस २०७३, १८ : ५९ मा प्रकाशित

सेञ्चुरीलाई इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक प्राप्त गर्न राष्ट्र बैंकले दियो सहमति

अर्थ संसार

काठमाडौं–सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।

इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्त गरेपछि सेञ्चुरीका ५० भन्दा बढी शाखा हुने छन् ।
सेन्चुरीले चालु आर्थिक बर्षको असोज मसान्तसम्म ३१.६८ अर्व निक्षेप संकलन गरी २७.६० अर्व कर्जा परिचालन गरेर ७.४३ करोड खुद मुनाफा आर्जन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको