नेपाल पूर्वाधार सम्मेलन : विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह
अर्थ संसार, काठमाडौं– नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
अर्थ संसार, काठमाडौं– नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
अर्थ संसार,अत्तरिया- कैलालीको अत्तरियामा रहेको सुर्या लाइफ इन्योरेन्स कम्पनीले मंगलबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । ...
अर्थ संसार, काठमाडौं–नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थासँग मिलेर सम्मेलन आयोजना गरको हो । ...
अर्थ संसार, काठमाडौं–ह्वावेले जर्मनीको बर्लिनमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स तथा होम अपलायन्सेसका लागि विश्वकै अग्रणी व्यापार शो आईएफएमा आफ्ना कैयौँ नयाँ उत्पादनहरू र प्रविधि सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं–विनय जंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसुस गरे, उनी जे गरिरहेका छन्, त्यो...
अर्थ संसार, काठमाडौं- पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी भदौ अन्तिम साता राजधानीमा आयोजना हुने भएको भएको छ । ...
अर्थ संसार, काठमाडौं- गीत रिलिज हुनु अगाडी नै आएको गीतको सानो टुक्रा सुपरहिट भएको भारतका चर्चित संगीतकार तथा गायक हिमेश रेश्मिया र रानु मण्डलले गाएको गीत " तेरी मेरी काहानी " रिलिज भएको छ। ...
अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। ...
अर्थ संसार, काठमाडौ – बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । ...
एप्पलले आफ्नो नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो मयाक्स सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं – देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । ...