Like us!
Follow us!
Connect us!
Watch us!

एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यवसायी महासंघको ध्यानाकर्षण

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, १६ : ३६ मा प्रकाशित

एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यवसायी महासंघको ध्यानाकर्षण

नेपाल उद्योग व्यपार महासंघले एमआरपी सम्बन्धी व्यवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले बजार मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याएको व्यवस्था स्वागतयोग्य भए पनि यसको काार्यन्वयनलाइ व्यवहारिक सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको बताएका हो । 

महासंघको सुझाब अनुसार एमआरपी कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक रहेको अध्यक्ष खिमनारायाण पराजुलीले बताए । महासंघले नवनिर्वाचित नेतृत्वले देशको आर्थिक समृद्धि, उत्पादनमुखी अर्थतन्त्र निर्माण स्वदेशी उद्योग संरक्ष, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धनतथा रोजगार सिर्जना गर्ने विषयलाई केन्द्रमा राखेर काम गर्नका लागि आग्रह गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको