Like us!
Follow us!
Connect us!
Watch us!

श्रेयस अय्यरले जिते टस,पञ्जाब किंग्सले पहिले बलिङ गर्ने

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, १६ : ४३ मा प्रकाशित

श्रेयस अय्यरले जिते टस,पञ्जाब किंग्सले पहिले बलिङ गर्ने

आईपीएल क्रिकटको आजको पहिलो खेलमा अहिले पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलोर भिडिरहेका छन् । यो खेलमा टस जितेर पञ्जाबले पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

यो सँगै आरसीबीले पहिले ब्याटिङ गरिरहेको छ । पछिल्ला खेलमा निरन्तर पराजित भएको पञ्जाब आजको खेलमा जित निकाल्दै आफ्नो लय समात्ने तयारीमा रहेको छ । आरसीबी पनि आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोलि बन्ने योजनामा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको