Like us!
Follow us!
Connect us!
Watch us!

रिलिज अगाडी नै आगो बालेको हिमेश रेश्मियाको " तेरी मेरी काहानी " सार्वजनिक (भिडियो सहित)

मिलन खड्का

बुधबार, २५ भदौ २०७६, १४ : ४० मा प्रकाशित

अर्थ संसार, काठमाडौं- गीत रिलिज हुनु अगाडी नै आएको गीतको सानो टुक्रा सुपरहिट भएको भारतका  चर्चित संगीतकार तथा गायक हिमेश रेश्मिया र रानु मण्डलले गाएको गीत  " तेरी मेरी काहानी " रिलिज भएको छ। 

हिमेशले केहि समय अगाडी सेयर गरेको भिडिओक्लिपमा रानुले गीतको आलाप ले एकाएक बजार तताएको थियो।  

नाटकीय रूपमा ५९ वर्षको उमेरमा बलिउड प्रवेश गरेकी रानु मण्डल केही दिन यता युट्युबमा सबैभन्दा बढी खोजिने सामग्रीमा परेकी छिन् । 

हेर्नुस भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको