आज माइतिघरदेखि बानेश्वरसम्म मार्चपास गर्दै लगानीकर्ता, अन्य जिल्लामा धर्ना
विभिन्न १९ बुँदे मागसहित आन्दोलनरत लगानीकर्ताहरुले आज माइतिघरदेखि बानेश्वरसम्म मार्चपास...
विभिन्न १९ बुँदे मागसहित आन्दोलनरत लगानीकर्ताहरुले आज माइतिघरदेखि बानेश्वरसम्म मार्चपास...
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सातामा ६ दिननै धितोपत्रको दोस्रो बजार कारोबार खोल्ने तयारी गरेको छ । ...
नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको जेठ ६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ७३औँ ...
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै...
नब्बेको दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘¥याप ब्याटल’ले नेपाली युवामनहरुमा हलचल ल्याइदिएको छ । अमेरिकाबाटै सुरु भएको हिपअप म्यूजिकको लोकप्रियताले नेपाललाई पनि छोयो ।...
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ । ...
छोटो अवधिमानै नेपालमा लगानीकर्ता हरुको संख्या ५२ लाख पुगेको छ । ...
प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । ...
प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्न लागेको छ । ...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् । ...
नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । ...