शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो ।
उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप लागेको छ । सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्माण व्यवसायी शर्मालाई सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस