Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी हितविपरीत काम गर्ने रास्वपाका १५ जनाको सदस्यता खारेज

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, २१ : ४८ मा प्रकाशित

पार्टी हितविपरीत काम गर्ने रास्वपाका १५ जनाको सदस्यता खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हित विपरीत काम गर्ने १५ जना सदस्यहरूको सदस्यता खारेज गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । तर सदस्यता खारेज गरिएका व्यक्तिहरू को–को हुन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। त्यस्तै, बैठकले वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको