नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता
नेपाल एसबिआई बैंक लिमिटेडले आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडसँग सम्झाैता गरेकाे छ...
नेपाल एसबिआई बैंक लिमिटेडले आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडसँग सम्झाैता गरेकाे छ...
ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । ...
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेकाे आईपीओमा हालसम्म ३८ कराेड रूपैयाँ बराबरकाे आवेदन परेकाे छ । ...
आज (भदौ १४ गते, साेमबार) सेयर बजार बन्द रहनेछ । ...
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते साेमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा भाेलि (भदाै १५ गते, मंगलबार) सम्म आवेदन दिन सकिनेछ ।
नेपालमा ६८ प्रतिशतमा भन्दा धेरै मानिसमा कोरोना भाईरसको एन्टिबडी विकास भएको पाईएको छ । ...
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भाेलि भदाै १५ गते, मंगलबारबाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । ...
चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । ...
सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । ...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस सेयर जम्मा गरेकाे छ । ...
सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । ...