Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर बजार बन्द हुने

नेप्से

सोमबार, १४ भदौ २०७८, ०८ : ३८ मा प्रकाशित

आज सेयर बजार बन्द हुने

आज (भदौ १४ गते, साेमबार) सेयर बजार बन्द रहनेछ ।  ‘श्रीकृष्ण जन्माष्टमी’ काे अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । सार्वजनिक बिदा परेकाे हुनाले आज (भदौ १४ गते, साेमबार) सेयर बजार पनि बन्द हुने भएकाे हाे ।

हिजाे (आइतबार) सेयर बजारमा करेक्सन देखिएकाे थियाे । सेयर कारोबार मापक नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा पुगेकाे थियाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेकाे थियाे ।

कूल २२७ वटा कम्पनीकाे २ कराेड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५ सय ५ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

याे पनि :

बजारमा त्रास आएकै हो ? अब कसरी लगानी गर्ने ? Forecast for Bhadra 13-17 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको