Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ जबरा बर्खास्त

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, १४ : ५५ मा प्रकाशित

हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ जबरा बर्खास्त

हिमालयन इन्भेस्टमेन्ट ब्यांकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्। कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

राणा सिइओ रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकरको करोडौं रकम हिनामिना गरेको आरोप लागेको छ भने उक्त कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स मुख्य लगानीकर्ता हुन । कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको